कञ्चनपुर : ‘अपाङ्गता हुदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्न्ने भावना बोकेर मेची–महाकाली यात्रामा निस्केका ३८ वर्षीय रामबहादुर गोले(तामाङ) गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्न चाहन्छन्। यही सपना बोकेर गोले मेचीबाट ह्विलचेयरको यात्रा गरी यहाँसम्म आइपुगेका छन्। काकँडभित्ताबाट ह्विल चेयर चढेर यात्रा गरेका गोले २६ दिन लगाएर यहाँ आइपुगेका हुन्। ‘स्पाइनल कर्ड इन्जुरी’(मेरुदण्डको पक्षघात) भएको छ उनलाई भन्छन्, ‘दृढ इच्छा शक्ति