एक करोड २५ लाखको गाँजासहित दुई जना पक्राउ - NepaliPatra

एजेन्सी । लागुऔषध तस्करी विरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूबाट करिब १।२५ करोड रुपैयाँ बराबरको गाजा बरामद भएको छ । गाँजा ओसारपसार गरेको बारे विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासि गर्दा लागुऔषध बरामद गरेको महासमुण्डका प्रहरी उपरीक्षक (एसपी) […]

सम्बन्धित सामग्री

गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम –गाँजासहित दुई जना  पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्षिरेश्वरनाथ ७ बस्ने ५० वर्षीय राज कुमार महतो र वडा नं। ५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहीबार राति क्षिरेश्वरनाथ नगरपालिका ५ जनकपुरधाम–ढल्केबर सडक खण्डमा प्रतिबन्धित लागुऔषध गाँजा प्रदेश २–०२–००१ प ०६२४ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ढल्केवरबाट […]

गाँजासहित २ जना पक्राउ

सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध  गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २(०२(००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।

चार किलो गाँजासहित २ जना पक्राउ

कास्की, २१ भदौ । चार किलो गाँजासहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० बरालथोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित स्याङ्जा घर भई हाल पोखरा रत्नचोक बस्ने १९ वर्षीय गणेश गुरूङ लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.९ प ८२६ नम्बरको मोटरसाइकललाई जाँच […]

दुई सय आठ केजी गाँजासहित एक जना पक्राउ

श्रृखलाबद्ध रुपमा गाँजा पक्राउ पर्ने क्रममा इनरुवा वडा नं. ४ वस चौकबाट आइतबार बिहान २०८ केजी गाँजासहित एक जना पक्राउ परेका छन्।...

मोरङमा ८ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं।एमालेका सांसदले राष्ट्रियसभाको बैठक बहिष्कार गरेका छन्।नेप्से परिसूचक २३.८५ अंङ्कले घटेको छ।नेपालमा थप ४१ जनामा कोरोना पुष्टि हुँदा २० जना निको भएका छन्। मोरङमा ८ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् र एनआरटी क्लबले मलेसियामा टीवाईटी कप खेल्ने भएको छ।

मकवानपुरमा १६ किलाे गाँजासहित ३ जना पक्राउ

मकवानपुर – मकवानपुरमा १६ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । हिजो मङ्गलवार बेलुकी मनहरीबाट हेटौँडा गइरहेको ना १ ज १६५६ नम्बरको यात्रुवाहक माइक्रोबसमा जाँच गर्ने क्रममा गाँजासहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिकाका किताबसिंह गोले तथा राक्सिराङ गाउँपालिकाका विक्रमकुमार गोले र कुमार घ्यावा रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीबाट २३७ किलो गाँजासहित ६ जना पक्राउ

जनकपुरधाम– सर्लाहीमा २३७ किलो लागूऔषध गाँजासहित ६ जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले २३७.६ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरी निरीक्षक शान्ताराम कार्कीको कमाण्डमा खटेको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने कान्छामान थिङको घर तलासी गर्दा प्लाष्टिकको […]

१५ किलो गाँजासहित दुई जना पक्राउ

सिमराबाट प्रहरीले १५ किलो गाँजासहित दुई जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्गीय बाबुराम वाइबा छन् ।

१२ किलो गाँजासहित दुई जना पक्राउ

तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।