रूपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समितिको अध्यक्षमा पुनः अशोक यादव चुनिएका छन् । दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिव राजन राना मगर, सचिव हिमानी थापा, नेत्र थापा, सन्दीप पाण्डेय र कोषाध्यक्ष अम्बिका […]