डा. केसीको जीवनरक्षा गर्न राप्रपाको माग

राप्रपाले २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेको छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर

सम्बन्धित सामग्री

सेनाका तीन हेलिकप्टर परिचालित : रक्षामन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै  उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताए। रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत […]

मानव अधिकार आयोगले भन्यो : बिनु यादवको जीवनरक्षा गर

१० जेठ, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्न सबैलाई आग्रह गरिएको छ। […]

७० वर्षीय बुबालाई छोराले दिए  कलेजो

कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गरेका छन्।

‘जीवनरक्षा कोष प्रभावित व्यवसायीलाई राज्यको तर्फबाट संरक्षण’

गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित व्यवसायीलाई राहत प्रदानका लागि ‘व्यवसाय जीवनरक्षा कोष’ लाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । कोरोनाबाट प्रभावित बनेका पर्यटन, यातायात, कृषि तथा सेवा क्षेत्रका  साना तथा मझौला उद्यमी व्यवसायीलाई जीवन्त राख्न र अर्थतन्त्रको पुनरुत्थानका लागि निव्र्याजी कर्जा दिने गरी सुरु गरिएको सो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।पोखरा उद्योग वाणिज्य सङ्घ र आइबिएन मिडिया एण्ड रिसर्च प्रालिको संयुक्त आयोजनामा श

कांग्रेस प्रवक्ता शर्मा भन्छन् : परीक्षा भन्दा जीवनरक्षा जरुरी

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा जरुरी भएको र जीवन रक्षा झनै जरुरी भएको बताएका छन्। कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गर्ने भनिरहँदा बढ्दो कोरोना संक्रमणको अवस्थालाई लक्षित गर्दै...

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए । जुनसुकै कारणले होस्, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै मूल मर्मका साथ […]

आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हाे : गृहमन्त्री खाँड

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् ।  गृहमन्त्रालयको जिम्मेबारी सम्हालेपछि न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका...

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल

राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहेकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेकी छन् ।  राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी हुन् ।      राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका नवनियुक्त पदाधिकारीसँग भएको ...