कठमाडौं । असार सकिँदा पनि मनसुन सक्रिय नहुँदा यस वर्ष कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार ३२ गतेसम्म करिब ६८ प्रतिशत धान रोपाइँ धान रोपाइँ भएको छ । गएको वर्षको असार ३१ गतेसम्म धान ७६ प्रतिशत धान रोपाइँ भएको थियो । जुन यस वर्षको तुलनामा ८ प्रतिशतले कमी हो ।
यस वर्ष...