मोरङ – नेपाल–भारत दुवैतर्फका सुरक्षा निकायबीचको समन्वयमा दशगजा क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अवैध संरचना भत्काइएको छ। बिहीबार नेपाल भारतको सीमा क्षेत्रको दशगजा क्षेत्रमा बनेका अवैध घरटहरा हटाउने अभियानअन्तर्गत संयुक्त समन्वयमा डोजर चलेको हो। यसअघि, दुवैतर्फबाट सूचना जारी गरी अतिक्रमित दश गजा क्षेत्र खाली गर्न आह्वान गरेको थियो। तर सो क्षेत्रका बासिन्दाले सो क्षेत्र खाली […]