काठमाडौं : नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षिण गर्दै राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शनिवारदेखि सुरु भएको हो। आगामी डिसेम्वरमा काठमाडौं र पोखरामा हुने सागका लागि महिला टोलीको प्रशिक्षण सुरु गरिएको हो।
पुरुष भलिबल टिमको प्रशिक्षण भने करिब एक महिनायता जारी छ। साउन ३२ देखि भदौ