यूएईविरुद्ध गुल्सनको शानदार अर्धशतक

काठमाडौं,१९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका गुल्सन झाले यूएईविरुद्ध शानदार अर्धशतक प्रहार गरेका छन् । ७५ बलको सामना गर्दै झाले ४ छक्का र तीन चौकाको मद्दतमा नटआउट ५१ रन बनाएका छन् । लगातार विकेट गुमेर दबाबमा परिरहेको अवस्थामा आक्रमक रुपमा वलिङमा उत्रिएका गुल्सनले शानदार अर्धशतक प्रहार गरेर सम्हालिरहेका छन् […]

सम्बन्धित सामग्री

माल्दिभ्सविरुद्ध रुबिनाको शानदार अर्धशतक

काठमाडौं,१ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभसविरुद्ध ब्याटिङ गरिरहकेो छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । राम्रो प्रदर्शन गर्ने क्रममा नेपाली टिमकी अलराण्डर एवं पूर्व कप्तान रुबिना बेल्बासे क्षेत्रीले शानदार अर्धशतक प्रहार गरेकी छन् । उनले ३५ बलको सामना गर्दै ४ चौका र १ छक्काको […]

केन्याविरुद्ध शानदार जित : कप्तानी डेब्यूमा रोहितलाई बर्थडे गिफ्ट

काठमाडौं । आसिफ शेखको शतक, अर्जुन साउदको अर्धशतक र केन्याविरुद्ध शानदार जित । कप्तानमा डेब्यू गरेका रोहितकुमार पौडेलले क्रिकेट करियरकै अविस्मरणीय ‘बर्थ डे गिफ्ट’ पाएका छन् । नेपालका नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि रोहितकुमारले नेपालको सिनियर टिमको कप्तानी गर्ने अवसर पाएका थिए । कप्तानी डेब्युमै रोहितले जितको स्वाद […]

दीपक चाहर नायक बन्दा भारतले एक खेल अगावै जित्यो सिरिज

६ साउन, काठमाडौं । बलर दीपक चाहरले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएपछि भारतले दोस्रो एकदिवसीयमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । तीन खेलको सिरिज भारतले २-० ले जितिसकेको छ । पहिलो एकदिवसीयमा सहज जित हात पारेको भारतले दोस्रो खेलमा भने श्रीलंकालाई हराउन संघर्ष गर्नुपर्‍यो । तर आठौं नम्बरमा […]

कुशलले फेरि हाने अर्धशतक, नेदरल्यान्डसामु २ सय ७ रनको लक्ष्य

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार पारीको मद्दतमा नेपालले नेदरल्यान्डसामु २०७ रनको लक्ष्य पेश गरेको छ । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको निर्धारित २० ओभरमा नेपालले ६ विकेट गुमाएर २०६ रन जोडेको हो । नेपालको पारीमा कुशल भुर्तेलले सर्वाधिक ६२, दीपेन्द्रसिंह ऐरीले ६०, सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे ।​ कुशलको यो लगातार तेस्रो अर्धशतक हो । उनले यसअघि नेदरल्यान्ड र मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए । त्रिदेशीय क्रिकेट शृंख...

जन्मदिन मनाइरहेका केएल राहुलको अर्धशतक, पञ्जावको शानदार सुरुवात

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पञ्जाव किङ्ग्सले शानदार सुरुवात गरेको छ ।कप्तान केएल राहुलले जन्मदिन सेलिब्रेसन गर्दै अर्धशतकीय पारी खेलेका छन् । १४ ओभर समाप्तिसम्म उनले ४५ बलमा ५० रन बनाएर खेलिरहेका छन् भने स्कोर बोर्डमा टिमको रन स्कोर एक विकेटको क्षतिमा १२८ पुगेको छ ।पञ्जावका लागि गतिलो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि राहुल र मयंक अग्रवालबीच १२२ रनको साझेदारी भएको थियो । अग्रवाल ३६ बलमा ६९ रन बनाएर बाहिरिए ।

त्रिदेशीय टी–ट्वान्टी - नेपालको शानदार जित,  नेदरल्याण्ड्स ९ विकेटले पराजित

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ ।त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए ।यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५...

बीबीएल २०१९ः फिन्चको पहिलो अर्धशतक, कहिले छ सन्दीपको खेल?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्ग होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न रेनेगेड्सका कप्तान आरोन फिन्चले शानदार अर्धशतक बनाएका छन् । उनले ३६ बलमा ६ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । जारी ...

टी–२० सिरिजः इंग्ल्याण्डविरुद्ध गुप्टिलको शानदार अर्धशतक

काठमाडौंः इंग्ल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा पाँचौ खेलमा न्यूजिल्याण्ड टिमका ओपनर मार्टिन गुप्टिलले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ५ छक्का र ३ चौकाको मद्दतमा १९ बलमा अर्धशतक बनाएका ...

नेपाल जीत नजिक, कप्तान खड्काको शानदार अर्धशतक (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले शानदार अर्धशतक बनाएका छन् । उनले ९ चौकाको मद्दतमा ३२ बलमा अर्धशतक पूरा गरेका ...

मलेसियाविरुद्ध पारस खड्काको शानदार अर्धशतक (LIVE)

काठमाडौं ।  टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ३ छक्का र ५ चौकाको मद्दतमा ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ...