२५ वर्षअघि चितवनमा गैंडा मारेर फरार व्यक्ति पक्राउ

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षअघि गैंडा मारेर खाग झिकी फरार भएका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले गोरखाको तत्कालिन आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई चितवनको कालिका नपा-२ बस्दै आएका ४४ वर्षीय यमबहादुर बानियाँलाई पक्राउ गरेको हो । अदालतले बानियाँलाई २०५७ सालमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना […]

सम्बन्धित सामग्री

२० वर्षदेखि फरार गैंडा शिकारी पक्राउ

२० वर्षअघि गैंडा मारेको अभियोगमा मुद्दा चलेर १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोके पनि फरार रहेका एक जना शिकारी पक्राउ परेका छन् । चितवन निकुञ्जले फरार अन्य दुई जनालाई पनि समाएको छ । पक्राउ पर्नेमा चम्का जेठा र मुक्तिबहादुर पुन पनि भनिने मुक्तलाल पुन, वाइवा माइला तामाङ भन्ने सोनामसिंह वाइवा र फुर्के कुमाल भन्ने गणेश कुमाल रहेका छन् ।

मकवानपुरबाट दुई फरार प्रतिवादी पक्राउ

मकवानपुर प्रहरीले आइतबार गैंडा मारी खाग चोरी लगेको मुद्दामा फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौंडा उपमहानगरपालिका– १६ हटिया बस्ने ५२ वर्षीय बिष्णु कार्की...

गैंडा मारेको २५ वर्षपछि फरार अभियुक्त पक्राउ

काठमाडौँ- गैंडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले २५ वर्षपछि पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भनिने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको […]

गैँडा सिकारी समूहका नाइके दाजुभाइ पक्राउ

१७ असार, काठमाडौं । गैंडा सिकारी समूहका नाइके रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । यसअघि पनि गैँडा सिकारी गरेको अभियोगमा १५ वर्ष जेल सजाय भुक्तान गरिसकेका उनीहरुले पुनः चितवन राष्ट्रिय निकुञ्जको बादरझुला क्षेत्रमा चारवटा गैँडा मारेको ब्यूरोका एसपी श्यामकुमार महतोले अनलाइनखबरलाई बताए । घटनापछि फरार रहेका […]

गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कानुनी […]

गैंडाको खाग चोरी निकासी गर्ने फरार आरोपी पक्राउ

गैंडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।  विक्रम संवत् २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी २ गैंडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको ...

गैंडा मुद्दाका फरार प्रतिवादी पक्राउ

दुर्लभ एकसिंगे गैंडा मारेर खाग बेचबिखन गरेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेका फरार व्यक्ति १० महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ शुक्लगण्डकी नगरपालिका–३ कोत्रेबजारका कमल गुरुङ रहेका छन् ।

गैंडा चोरी शिकारीमा पुस्तान्तरणको खतरा : ४२ पक्राउ, केही फरार

१७ असोज, चितवन । २०७७ साउनमा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर आए, अणनाथ बराल । उनी आएको केही दिनमा नै गैंडा तस्करको गिरोहले निकुञ्जमा तीन वटा गैंडा मारे । उनी आउनु भन्दा अगाडि पनि तस्करहरुले निकुञ्जमा नौ गैंडा मारिसकेका थिए । बराल आउन अघि नै मारिएका थप दुई गैंडाको पनि मृत्यु शंकास्पद छ […]

गैंडा तस्कर पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट...

दस वर्ष अघिदेखि चितवनमा गैंडा मार्दै आएका फरार व्यक्ति तनहुँबाट पक्राउ

गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।