पोखरामा दृष्टिविहीन आमरण अनशनमा

पोखरा । पोखरा महानगरपालिका–२० भलामकी शोभा पौडेल दृष्टिविहीन हुन् । त्यत्ति मात्र कहाँ हो र, परिवारका सदस्य पनि दृष्टिविहीन छन् । पति श्रीकान्त सापकोटा नेत्रहीन संघ कास्कीका अध्यक्ष हुन् । दुवै जनाले प्रत्यक्ष आँखाले देख्न नसक्ने भएपछि उनीहरूको दैनिक कामकाजमा कठिनाइ हुने नै भयो । पेसाले दुवै जना शिक्षण पेसामा छन् । शोभा १५ वर्षदेखि […] The post पोखरामा दृष्टिविहीन आमरण अनशनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दृष्टिविहीन शिक्षक उत्तम विक आमरण अनशनमा

२६ पुस, सुर्खेत । सुर्खेतमा एक दृष्टिविहीन शिक्षकले आमरण अनशन थालेका छन् । घरपायक सरुवाको माग गर्दै गुर्भाकोट नगरपालिका–९, बोटेचौर घरभई हाल गुर्भाकोट–११, स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक उत्तम विकले आइतबारदेखि नगरशिक्षा शाखा अगाडि आमरणअनशन थालेका हुन् । हाल कार्यरत स्कूल घरदेखि चार घण्टाको दुरीमा रहेको र विद्यालय आउजाउमा समस्या भएपछि उनले घरपायक […]