कानुन दिवस मनाइँदै, सर्वोच्चको कार्यक्रममा राष्ट्रपति जाने

काठमाडौं । आज राष्ट्रिय कानुन दिवस । विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च परिसरमा चियापान कार्यक्रम गर्दै छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका छ ।  वि.सं. २००९ मा ऐतिहासिक रूपमा नेपालले न्यायालय ऐन जारी गरेको दिन वैशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ...

सम्बन्धित सामग्री

सर्वोच्चकाे चियापान कार्यक्रममा राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन्।

कानुन दिवसका अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जना सम्मानित

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ। सर्वोच्च अदालत परिसरमा आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो। त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरु, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला…

कानुन दिवसमा पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सम्मान

काठमाडौं । ‘छिटो छरितो न्याय, सवैका लागि न्याय’ भन्ने नाराका साथ सोमबार कानुन दिवस मनाइएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीश लगायत उपस्थित थिए ।  कार्यक्रममा सर्वोच्च...

राष्ट्रपति भण्डारीको उपस्थितिमा मनाइयो कानुन दिवस (तस्बिरहरु)

काठमाडौँ – सोमबार विभिन्न कार्यक्रम गरी कानुन दिवस मनाइएको छ। प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गते विविध कार्यक्रम गरी कानुन दिवस मनाउने गरिन्छ। सोही अवसरमा आज सर्वोच्च अदालतले एक कार्यक्रमको आयोजना गरी कानुन दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतको उपस्थिति थियो। कानुन दिवसको अवसरमा […]

आज कानुन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज राष्ट्रि कानुन दिवस काठमाडौँसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। आज सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रम गर्देछ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका रहेको छ। विसं. २००८ मा ऐतिहासिक रूपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउने गरेको छ । नेपालमा संवैधानिक […]