भारतद्वारा विपद् रोकथाम सामग्री हस्तान्तरण

नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने ¥याफ्टिङ, त्रिपाललगायतका सामग्री सहयोग गरेको छ ।शुक्रबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने ¥याफ्टिङ, त्रिपाललगायतका सामग्री हस्तान्तरण गरेका हुन् । भारतले तीन हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्सलगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ […]

सम्बन्धित सामग्री

रेडक्रसद्वारा फ्रन्टलाइनरलाई स्वास्थ्य सामग्री प्रदान

बैतडी : नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समिति बैतडी, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जनाएको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए। चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल

नेकपा रसुवाद्वारा स्वास्थ्य सामग्री प्रदान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।  विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पार्टीले सामग्री प्रदान गरेको हो। नेकपा रसुवाका अध्यक्ष कन्र्याल लामाले मंगलबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सामग्री हस्तान्तरण गरे।