ओलीलाई प्रचण्डको व्यंग्य : कालीबहादुर खाम खोइ अरे

९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कालीबहादुर खाम खोइ भनेको भन्दै व्यंग्य गरेका छन् । नेकपा फुटेपछि प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमहरुमा जनयुद्धका घाइते, अपाङ्गका साथै कालीबहादुर खामलाई सम्झिएका थिए । शुक्रबार काठमाडौंमा आयोजित सभामा प्रचण्डले भ्रममा नपर्न पूर्वलडाकूहरुलाई आग्रह गरे । […]

सम्बन्धित सामग्री

खाम थुनिदा प्रचण्डलाई हाइसन्चो, ओली मौन

चितवन जिल्ला अदालतले माओवादीका तत्कालीन कमान्डर कालीबहादुर खाम ‘विविध’

कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान

चितवन- रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।&...

कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान

चितवन- रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।&...

कालीबहादुर खाम कारागार चलान

रामहरि श्रेष्ठकाे हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएकाे थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् ।

कालीबहादुर खाम पक्राउ

हत्या आरोपित तत्कालीन विद्रोही नेकपा माओवादी जनमुक्ति सेनाका कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।...

रामहरी श्रेष्ठ हत्या प्रकरणः १५ वर्षपछि पक्राउ परे फरार मुख्य अभियुक्त खाम

काठमाडौं । कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परेका छन् । २८ वैशाख २०६५ मा शक्तिखोरस्थित माओवादी लडाकुको अस्थायी शिविरमा निर्मम कुटपिटबाट श्रेष्ठको हत्या भएको थियो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको निर्वाचन जितेर सत्तारोहण गर्दैगर्दा व्यापारी श्रेष्ठको हत्या भएको थियो […] The post रामहरी श्रेष्ठ हत्या प्रकरणः १५ वर्षपछि पक्राउ परे फरार मुख्य अभियुक्त खाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि कालीबहादुर खाम पक्राउसम्म

संविधानको प्रगतिशील कार्यान्वयन गर्न आपसमा मिल्नुपर्छ  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे । ‘नेपाल […]

फरार अभियुक्त कालीबहादुर खाम माओवादीको राष्ट्रिय सुरक्षा विभाग सदस्य

माओवादी केन्द्रको राष्ट्रिय सुरक्षा विभागको ७औँ नम्बरमा खामको नाम रहेको छ ।