काठमाडौँ – सांसद गजेन्द्रबहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरूलाई अनुरोध गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बौल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरूले नै उनको खोजी गर्नुपर्ने बताएका हुन्। ‘हाम्रो गाउँघरतिर कुखराको चल्ला […]