काठमाडौं । अली अश्फाक र हाम्जा मोहम्मदको गोलमा आयोजक माल्दिभ्सले आज साफ च्याम्पियनसिपमा बंगलादेशलाई २–० ले हराएको छ ।
जारी संस्करणमा माल्दिभ्सको यो पहिलो जित हो । साविक विजेता माल्दिभ्स पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । माल्दिभ्सले अब प्रतियोगितामा श्रीलंका र भारतविरुद्ध खेल्न बाँकी छ । चार अंकका साथ दोस्रो...