अन्य दलका उम्मेदवारी फिर्ता गराउन डा. शेखर कोइराला सक्रिय

मोरङ – नजिकिँदो निर्वाचनसँगै मोरङ क्षेत्र नम्बर ६ बाट अन्य दलका उम्मेदवारी फिर्ता दिलाउन प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शेखर कोइराला सक्रिय रहँदै आएका छन्। शुक्रबार गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नेता कोइरालाको पहलमा क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका ५६ वर्षीय नारायण पासवानले उम्मेदवारी फिर्ता गरेका छन्। जग निर्वाचन चिह्नसहित बहुजन शक्ति पार्टीका […]