कैलाश र रमिलासम्मिलित टोलीलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका पुर्व कप्तान कैलाश भट्ट तथा पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी रमिला तन्डुकारसम्मिलित टोली बाना पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिम तथा महिलातर्फ आयोजनक बाना च्याम्पियन बन्न […]

सम्बन्धित सामग्री

नारायणकाजीको कैलाश यात्रा !

सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।...

कैलाश हेलिकप्टर छैटौँ वर्षमाः आफ्नै पाँच वटा हेलिकप्टर पुर्‍याउने योजना

काठमाडौँ – कैलाश एयर छैटौँ वर्षमा प्रवेश गेरको छ। २०७४ साल चैत १० गतेबाट सेवा दिन सुरु गरेको कैलाश हेलिकप्टर सेवाले शनिबार छैटौँ वार्षिकोत्सव मनाएको हो। २०७४ सालमा २ वटा हेलिकप्टरबाट सेवा दिएको कैलाशले अब ५ वटा पुर्‍याउने योजना बनाएको कैलाश हेलिकप्टर सेवा लिमिटेडका प्रबन्ध सञ्चालक प्रतापजङ पाण्डेले बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसालै […]

कैलाश हेलिकोप्टर बन्यो पब्लिक कम्पनी

कैलाश हेलिकोप्टर प्रालि पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनी ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको एओसी संसाधनपछि कम्पनी पब्लिक भएको हो ।  ०७३ सालमा तीनवटा एयरबस हेलिकोप्टरबाट सेवा सुरु गरेको कम्पनीले पब्लिक...

भारतीयबाहेकका लागि कैलाश यात्राको अनुमति

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला, ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई अनुमति, १८ वैशाखदेखि हुम्ला पनि खुल्ने चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा...

कर्नाटकमा गायक कैलाश खेरमाथि आक्रमण

एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि कर्नाटकमा एक महोत्सवको क्रममा आक्रमण भएको छ । भारतीय सञ्चार माध्यामका अनुसार महोत्सव जनवरी २७ बाट सुरू भएकाे थियाे । तर, आइतबार भने महोत्सवमा गीत गाउन कैलाश सहभागी भएका थिए साेही क्रममा उनीमाथि आक्रमण भएको हो । महोत्सवमा एक व्यक्तिले कैलाशमाथि बोतल प्रहार गरेकाे थियाे । तत्कालै घटनास्थलमा […]

नेपाली भूमिबाट कैलाश मानसरोवरको दर्शन गर्ने बढे

काठमाडौँ,७ असोज । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् । छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन् । यस वर्ष भारतीय […]

लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्यामा वृद्धि

सिमकोट– नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् ।छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन् । यस वर्ष भारतीय सन्त सदगुरु (जग्गी […]

कैलाश हेलिकप्टर प्रालि पाँचौं वर्षमा

काठमाडौँ – पर्यटन व्यवसायीहरुको लगानी रहेको कैलाश हेलिकप्टर प्रालि पाँचौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कम्पनीले एक विशेष कार्यक्रमसमेत गरेको छ। २ वटा हेलिकप्टरमार्फत उडान सुरु गरेको कैलाशले २०७६ सालमा एउटा नयाँ थपेर तीन वटामार्फत उडान भर्दै आएको छ। सन् २०२३ को सेप्टेम्बरभित्रमा नयाँ हेलिकप्टर ल्याउने तयारी भएको कम्पनीका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डेले जानकारी […]

कैलाश कपमा आयोजकका दुवै टोली विजयी

भरतपुर – कैलाश कप सेभेन ए साइड फुटबलमा कालिका ८, गैरिबारी, आयोजक कैलाश युथ क्लब ए, बी, युनिक एफसी बी र खेतबारी एफसी विजयी भएका छन् । भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा कालिका ८ गैरिवारीले युनिक एफसीलाई १–० ले पराजित गर्यो । दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब ’ए’ ले फ्रेण्ड्ली […]

पैदलमार्गबाट कैलाश यात्रा गर्न सद्गुरु काठमाडौँमा

काठमाडौँ- चर्चित आध्यात्मिक गुरु सद्गुरु जग्गी बसुदेव यतिबेला नेपालमा छन्। कैलाश पर्वतको यात्राका लागि उनी शनिबार नेपाल आइपुगेका हुन्। उनी नेपालको बाटो भएर कैलाश पर्वत जान लागेका हुन्। सुरक्षा स्रोतका अनुसार सद्गुरु मंगलबार काठमाडौंबाट हवाईमार्ग भएर सुर्खेत जानेछन् र त्यहाँबाट सिमकोट पुग्नेछन्। सिमकोटबाट एक साताको पैदल यात्रा गरेपछि उनी कैलाश पर्वत पुग्नेछन्। उनले ट्विटरमा कोरोना […]