सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।...
सुर्खेत : कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो।जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो।तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा तामाङ लामो समयदेखि पहल गर्दै आएकी थिइन्। आयल नियमले असोज २२ मा जुम्ला
जुम्ला– कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो । जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो । तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन । जुम्ला विमानस्थल […]
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।...
दाङ, मंसिर २५ । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको हो । डिपो स्थापना गरेर प्रयोगमा नआउँदा ‘त्यसको कुनै अर्थ नहुने’ भन्दै ‘सार्नूको विकल्प नभएको’ निगम लुम्बिनी प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए । नेपाल एयरलाइन्स […]
भैरहवा – इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ। आइओसीले नेपालका […]
इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ । आइओसीले नेपालका लागि हवाई इन्धन रक्सौल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियो ।रक्सौल डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भै
ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै आन्दोलन जारी राखेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।
१९ असार, काठमाडौं । सुरक्षाको कारण देखाउँदै भारतले नेपाललाई हवाई इन्धन बिक्री गर्ने रक्सौल डिपो बन्द गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) को यस्तो निर्णय पछि अब नेपालले हवाई इन्धन आपूर्तिका लागि बरौनी पुग्नुपर्ने भएको छ, जुन रक्सौल भन्दा ५०० किलोमिटर टाढाको दुरीमा छ । भारतले नेपाललाई जानकारी गराएर रक्सौल डिपो बन्द गरेको नेपाल […]
हवाई उडानको चाप बढ्दै गएपछि काठमाडौंबाट नजिकको दूरीमा रहेको सिमरा (बारा) विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्था मिलाउन वायुसेवा सञ्चालक संघले आयल निगमलाई ताकेता गर्न थालेको छ । काठमाडौंमा मौसम खराबी हुँदा...