सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्था मिलाउन ताकेता

हवाई उडानको चाप बढ्दै गएपछि काठमाडौंबाट नजिकको दूरीमा रहेको सिमरा (बारा) विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्था मिलाउन वायुसेवा सञ्चालक संघले आयल निगमलाई ताकेता गर्न थालेको छ । काठमाडौंमा मौसम खराबी हुँदा...