कांग्रेस अधिवेशन हुन बाँकी यी हुन् १६ जिल्ला (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरू हुँदैछ । महाधिवेशनका लागि ९ दिन बाँकी रहँदा ६१ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेका छन् । अझै १६ जिल्लामा अधिवेशन सम्पन्न हुन बाँकी रहेका छन् । ढिलो गरी अधिवेशन सुरू भएको २ नम्बर प्रदेशका आठ जिल्लामा अधिवेशन हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी […]

सम्बन्धित सामग्री

नेपालका १६ जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी

ती जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्।

नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

काठमाडौँ - नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्...

नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

काठमाडौँ - नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्...

१६ जिल्ला साक्षर घोषणा हुन बाँकी

सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ । हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ …

अन्तर्राष्ट्रिय साक्षरता दिवस : १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

काठमाडौँ- सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।  आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ । हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको […]

१६ जिल्ला अझै निरक्षरमुक्त भएनन्

काठमाडौं : मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्।सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला स

कांग्रेसका १६ जिल्ला अधिवेशनकाे मिति हेरफेर हुने

काठमाडाैं : नेपाली कांग्रेसका १६ जिल्लाकाे अधिवेशन मिति केही पर सर्ने भएकाे छ। यसअघि फागुन १३ गतेका लागि ताेकिएकाे जिल्ला अधिवेशनकाे मिति केही दिन पर सर्ने भएकाे हाे।यद्दपी कांग्रेस निर्वाचन समितिले निर्णय भने गरिसकेकाे छैन। फागुन १३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिकाे जन्माेत्सव रहेकाे र मधेश प्रदेशमा त्याे दिन विभिन्न कार्यक्रम हुने भएकाले अधिवेशनकाे मिति केही पर सर्ने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताए।मधेश प्रदेशका सवै आठ जिल्लामा कांग्रेसकाे जिल्ला अधिवेशन बाँक

कांग्रेसको १६ जिल्ला अधिवेशन अनिश्चित

माघ १५ गते गर्ने भनिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

कांग्रेसको १६ जिल्ला अधिवेशनको मिति सर्यो

केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन गर्न अझै बाँकी छ । ती जिल्लाको यही पुस २७ गते हुने अधिवेशन स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण १६ जिल्लाको अधिवेशन सार्नु परेको जनाएको छ । पटक पटकको विवाद भएपछि प्रदेश २ का …

कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]