सुर्खेत : माघी पर्वको अवसर पारेर बिहीबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने माघी मेला सुरु भएको छ।
मगर समुदायका कला, संस्कृति र परम्परा जोगाइराख्ने उद्देश्यले नेपाल मगर संघ सुर्खेतले तीन दिने माघी मेला आयोजना गरेको हो।
स्थानीय मंगलगढी चोकबाट झाँकी र र्यालीसहित कार्यक्रमस्थल रंगशालामा पुगेर मेलाको उद्घाटन...