मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

सप्तरी – तराईं मधेशका जिल्लाहरुमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष धार्मिक महत्व एवम् अपार श्रद्धाकासाथ यो पर्व मनाउने गरिन्छ । विशेषगरी मधेशका जिल्लाहरुमा हिन्दू धर्मावलम्बीहरुले गणेश चतुर्थीका दिन याे पर्व मनाउने गर्छन् । साँझ ब्रतालुहरुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहँदै आएको छ । यस विषयमा कथामा उल्लेख भए...

सम्बन्धित सामग्री

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

२१ भदौ, जनकपुरधाम । तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।  छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् । व्रतालुहरूले …

मिथिलाञ्चलमा चौठचन्द्र पर्व मनाइँदै

जनकपुरधाम : तराई/मधेशका जिल्लामा आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ। विशेष गरी तराई जिल्लामा मनाइने यो पर्वमा साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउने गरिन्छ। भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको छ। यस पर्वमा चामल...