नेपाली सेनाले राष्ट्रसंघ मार्फत विभिन्न शान्ति मिसनमा दिएको योगदानको उच्च प्रशंसा

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा दिएको योगदानबारे छलफल भयो । उहाँहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो अवसरमा […]

सम्बन्धित सामग्री

शान्ति मिसन बन्द भएपछि मालीमा तैनाथ नेपाली सेना फिर्ता

२ पुस, काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले …

सेनाले अन्तरराष्ट्रिय शान्ति सेना दिवस मनायो

काठमाडौँ - नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै आज ‘अन्तरराष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ ।  काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेना, ने...

सेनाले अन्तरराष्ट्रिय शान्ति सेना दिवस मनायो

काठमाडौँ - नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै आज ‘अन्तरराष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ ।  काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेना, ने...

नेपाली सेनाले कङ्गोमा बनाइदियो १२ किलोमिटर सडक

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ।गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते समापन गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले उद्घाटन गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।उक्त अवसरमा सहभागी अधिकारीहरुले ने

नेपाली सेना देखेपछि अफ्रिकाको बोयो क्षेत्रबाट भागे हतियारधारी समूह

मध्य अफ्रिकामा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाले बोयो क्षेत्रबाट हतियारधारी समूहलाई हटाएको छ ।  त्यसका लागि त्यहाँ तैनाथ जबरजंग गणको तेस्रो डफ्फाले मंसिर २७ देखि पुस ८ सम्म रोबस्ट पट्रोल ‘जबर–१’ र पुस ९ देखि हालसम्म ‘जबर–२’ सञ्चालन गरेको थियो ।  सो कार्य प्रभावकारी भएको भन्दै माइनुस्का फोर्स हेडक्वार्टरबाट सेनाले ‘द फोर्स कमान्डर्स कमेन्डेसन’ (प्रशंसापत्र) प्राप्त गरेको छ ।

कंगोस्थित मोनुस्को मिसनमा नेपाली सेनाको नयाँ कम्पनी परिचालन

काठमाडौं । संयुक्त राष्ट्रसंघको मोनुस्को मिसन (कंगो)मा नेपाली सेनाले ‘क्विक रियाक्सन फोर्स कम्पनी’ परिचालन गरेको छ । युएन मिसनको हेडक्वार्टर मातहत रहेर परिचालित हुनका लागी २१० जनाको पहिलो डफ्फा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।नेपाली सेना यसअघि नै कंगो मिसनमा खटिएको छ । तर, ‘क्विक रियाक्सन फोर्स कम्पनी’ चाहिँ पहिलोपटक परिचालन गरिएको हो । ८ जना महिला सहित सो डफ्फा पौष ७ मा त्यसतर्फ प्रस्थान गरेको छ । यो सँगै मोनुस्को मिसन कंगोमा शान्ति स्थाप

नेपाली सेना : दक्षिणी सुडानका महिला तथा बालिकालाई स्वास्थ्य शिक्षा प्रदान

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाले दक्षिणी सुडानका विभिन्न विद्यालयमा शैक्षिक सामग्री र कोभिड-१९ का सुरक्षित सामग्री वितरण गरेको छ।शान्ति सेनाको एघारौँ डफ्फाका फिमेल इङ्जमेन्ट टीम (एमइटी) ले महिला तथा बालिकाका लागि मिन्सुरेसनसम्बन्धी विभिन्न कार्यशाला कक्षा सञ्चालन पनि गरेको छ।नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारी पूरा गर्दै आइरहेको छ।स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरेका वि

प्रधानसेनापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । आइबार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको छ ।  मुख्यमन्त्री पोखरेलले मुलुकको हितमा नेपाली सेनाले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्वाकांक्षाका कारण राजनीति अस्थिरता उत्पन्न हुँदै आएको भएपनि नेपालमा सुरुदेखि नै नेपाली सेना

साउथ सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु

साउथ सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सुरु भएको छ । गोरख बहादुर गण सातौं डफ्फालाई बदली गर्नको लागि चन्दननाथ गण आठौं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेना विभिन्न मिसनहरूमा सह