नेशनल लाइफद्धारा १२३ जना दृष्टिविहिनलाई सेतो छडी
नेशनल लाईफ इन्स्योरेन्सले अपागंता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहिन व्यक्तिलाई सेतो छडि प्रदान गरेको छ । कम्पनीले ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको अवसरमा दृष्टिविहिन व्यक्तिलाई सेतो छडि प्रदान गरेको हाे ।
उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको मृगहरू फेला परेका छन्।सेतो ओठ भएको मृग पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा अन्तर्गत पर्दछ। यो प्रजाति ३ हजार देखि ५ हजार मिटरसम्मको उचाइमा बस्छ। यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरूमा पाइन्छ।यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले लोपोन्मुख जनावरमा राखेको छ।
काठमाण्डाै – म्यानमारमा भएकाे सैन्य 'कू' को विरोधमा नवौँ दिन पनि प्रदर्शन भइरहेको छ ।
विभिन्न सहरमा भइरहेको प्रदर्शनमा हजारौँ नागरिक सहभागी भएको बीबीसीले जनाएको छ । उनीहरुले म्यानमारमा लोकतन्त्र कायम राख्न माग गरिरहेका छन् र चाँडो भन्दा चाँडो नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी रिहा भएको हेर्न चाहिरहेका छन् ।
म्यानमारको सबैभन्दा ठूलो सहर यङ्गोनमा इञ्जिनियरका विद्यार्थीहरुले सेतो कपडा लगाएर प्रदर्शन गरेका छन् । उनीहरुले हातमा नेतृ सुकीको समर्थनमा नारा लेखिएका पोस्टर लिएका ...
‘अहिले जस्तो गर्मी भएको कहिलै थाहा भएन!’ गर्मी बढेपछि गाउँमा सबैभन्दा बढी सुनिने शब्द हो यो। गर्मीले बाको रेडियोका सेलबाट सेतो फिँज फ्यात्त बाहिर निक्लिन थाल्थ्यो। गर्मीमा बालाई हाम्रोभन्दा पानासोनिक रेडियोको सेलको चिन्ता हुन्थ्यो। बाले रेडियोबाहेक सबैको चिन्ता गर्न छोडिसक्नुभएको थियो।
दिनभरि थाकेको आ...