कोरोनाबिरुद्धको भ्याक्सिन कार्ड हराएमा वा नष्ट भएमा के गर्ने भन्नेबारे कतिपयमा अन्यौल देखिन्छ । तर यो कार्ड हराएमा वा नष्ट भएमा त्यसको साटो नयाँ कार्ड प्राप्त गर्न सोंचेजति कठिन छैन । आगामी केहीमहिनासम्म न्युयोर्कबासीहरुले कोरोनाबिरुद्धको बुस्टर शट लगाइरहेका छन् । बुस्टर शट लगाउनका लागि पहिले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ । खासगरी पहिले लगाएको भ्याक्सिनको […]