काठमाण्डौ – तपाईँ मलेसिया यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने मलेसिया सरकारले पछिल्लो समय लागू गरेका मापदण्ड र गर्नु पर्ने प्रक्रिया पूरा गरेर मात्र जानुहोस् ।
कोरोना महामारीको कारण लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा नाका मलेसियाले अप्रिल १ देखि खुलाएको छ । तर यात्रुले गर्ने नियम भने कडा परेको छ ।
मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मलेसिया जान चाहनेहरूले अनिवार्य रूपमा माइसेजातारा MySejahtera एप डाउनलोड गर्नुहोस् । यो एप डाउनलोड गरी त्यसलाई रजिस्टर र याक्टिभेट गर्नुहोस् । त्यसपछि ट्र...