काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल युद्धका कारण रद्द भएको छ। आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजना बनाइएको खेलका लागि युरोपियन फुटबल महासंघ (युएफा) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले तयारी गरिरहेका थिए। तर क्षेत्रीय राजनीतिक परिस्थितिका कारण कतारमा खेल आयोजना गर्न […]
२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ ।
भारतका विदेशमन्त्री एस. जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको …
काठमाडाैं । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बंगलादेश जितेकाे छ। ढाकामा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ११ रनले पराजित गर्दै २–१ ले शृङ्खला जितेको हो । बंगलादेशले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७९ मात्र बनाउन सकेकाे थियाे । पाकिस्तानका सलमान […]
अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिए । डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय […]