३१ जेठ, काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित प्रतिष्ठित सांस्कृतिक केन्द्र 'केनेडी सेन्टर' को मुख्य भवनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम हटाइएको छ ।
केनेडी सेन्टरका मुख्य परिचालन अधिकारी तथा कार्यकारी निर्देशक म्याथ्यु फ्लोकाले डिस्ट्रिक्ट अफ कोलम्बियाको सङ्घीय अदालतमा शनिबार …