बैरागी काइँलालाई चैत ४ गते धरानमा नागरिक अभिनन्दन गरिँदै

काठमाडौँ । मुर्धन्य मुन्धुमविद् तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलालाई धरानमा नागरिक अभिनन्दन गरिने भएको छ । चैत ४ गतेको अभिनन्दनको आयोजक नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत रहेको छ । काइँलाले कविता–काव्य एवम् मुन्धुमको खोज-अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानको लागी अभिनन्दन गर्न लागिएको आयोजकले बताएको छ । […]

सम्बन्धित सामग्री

वात्स्यायन र वैरागी काइँलालाई नागरिक अभिनन्दन

पोखरामा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ र धरानमा कवि वैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई शनिबार रथारोहणका साथ नागरिक अभिनन्दन गरिएको छ । बराललाई ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्मयिक तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् ।

आज धरानमा कवि वैरागी काइँलालाई नागरिक अभिनन्दन गरिँदै

काठमाडौँ । नेपाली कविता क्षेत्रका लिजेन्ड्री व्यक्तित्व वैरागी काइँलालाई धरानमा आज नागरिक अभिनन्दन गरिँदै छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका आयोजनामा भएको कार्यक्रममा काइँलालाई धरानको सैनिक भवनमा अभिनन्दन गरिने भएको हो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा हुने अभिनन्दनमा मुन्धुमविद् समेत रहेका काइँलालाई संस्था र सर्वसाधारण दुवैको तर्फबाट नागरिक अभिनन्दन गरिने आयोजकले बताएको […]

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा