काठमाण्डौ – तपाईँ घरेलु कामदारका रुपमा कार्यरत हुनुहुन्छ र सरकारी प्रतिबन्धका कारण रोजगारी गुम्ने डरले स्वदेश फर्कंन पाउनुभएको छैन । यदि त्यसो हो भने अब स्वदेश फर्किंएर पुन: श्रम स्वीकृति लिएर घरेलु कामदार पनि फेरि विदेश फर्कंन पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ १० गते मन्त्रीस्तरिय निर्णय गर्दै घरेलु महिला श्रमिकलाई स्वदेश फर्कंने बाटो खुला गरेको छ । पछिल्लो निर्णय अनुसार कहिलेदेखि कसरी कुन माध्यमबाट गएर घरेलु काम गरिरहेकाहरुले पुनः श्रम स्वीकृति पाउने हुन् त ? आवश्यक कागजात के ...