नुवाकोट, धादिङ र काभ्रेका जिल्ला सभापतिले सुरु गरे सानेपामा रिले अनसन, पौडेल र सिंह ऐक्यबद्धता जनाउन पुग्दै

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर आज पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापितहरुले धर्ना दिइरहेका छन्। आज नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन सुरु गरेका छन्। आजै दिउँसो २ बजे वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले रिले अनसनमा ऐक्यबद्धता जनाउन…

सम्बन्धित सामग्री

जिल्ला सभापतिहरूको अनसनमा पौडेलको साथ, संस्थापन पक्ष रुष्ट

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज […]