काठमाडौं। नेपाल बार एसोसिएसनको परिसमा अधिवक्ता कुटिएका छन्। नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो । कुटपिटमा उत्रने दुबै कांग्रेस निकट डेमोक्रेटिक लयर्स् एसोसियनमा आवद्ध छन्।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने तयारी गरिरहेको नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार दुई कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । भित्र बारका पदाधिकारीहरु प्रधान न्यायाधीश राणाबिरुद्ध आन्दोलनको तयारी बैठक गरिरहेका बेला परिसरमा न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो । समाचार अनुसार कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द …