प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने तयारी गरिरहेको नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार दुई कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । भित्र बारका पदाधिकारीहरु प्रधान न्यायाधीश राणाबिरुद्ध आन्दोलनको तयारी बैठक गरिरहेका बेला परिसरमा न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो । समाचार अनुसार कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द …