महिनादिन लामो नेपाल भ्रमणमा नेपथ्य

काठमाडौं । लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दैआएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ। आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारीख देखि ३१ तारीख सम्म) नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसैपालादेखि […]

सम्बन्धित सामग्री

महिना दिन लामो नेपाल भ्रमणमा नेपथ्य

काठमाडौं । लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ । आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारीख देखि ३१ तारीख सम्म) नेपालको पूर्वी कुनादेखि पश्चिमी...

नेपाल भ्रमणमा नेपथ्य

लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ।...

महिना दिन लामो नेपाल भ्रमणमा नेपथ्य

काठमाडौँ – लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर सांगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटसाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ। मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारीख देखि ३१ तारीख सम्म) नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले […]

मानवता प्रवर्धन अभियानमा नेपथ्य

काठमाडौं । तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन । समयानुकूल सामाजिक अभियानलाई पनि आत्मसात गर्दै अघि बढ्यो । जतिबेला स–साना वालवालिका पढ्ने विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप बढ्दै गयो, नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ नाराको साथ आफूलाई अघि बढायो । मुलुक सशस्त्र द्वन्द्वको भुमरीमा फसेको बेला ‘सुन्दर शान्त नेपाल’...

मनकारी नेपथ्य

तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन, समयानुकूल सामाजिक अभियान पनि अगाडि बढाउँदै लग्यो । जतिबेला स–साना बालबालिका पढ्ने विद्यालयमा अशान्ति छायो, नेपथ्यले ‘शान्तिका लागि शिक्षा’ नाराको साथ आफूलाई अगाडि बढायो । ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउमा सङ्गीतको मलम दल्ने प्रयत्न ग¥यो । अहिले ‘मानवता प्रवद्र्धन अभियान’मार्फत मानवीय आयामलाई अगाडि बढाइरहेको छ । यसलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ । आफ्ना कार्यक्रममार्फत मानव सेवा आश्रमको अभियान प्रवद्र्धन गरी मानवीय आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने काम ग¥यो । अभियानअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि सङ्गीत भनेर राख्यो ।

कोरियामा नेपथ्य, रबिन र नेपाल आइडलसँगै झुमे नेपालीहरु

कोरियाली बिसेष चाड चुसकको अबसर पारेर यहाँ रहेका बिभिन्न संघ संस्थाले आयोजना गरेका बिबिध सांगीतिक कार्यक्रमहरु सम्पन्न भएका छन्l यसपटकको लामो बिदालाई सदुपयोग गर्दै राजधानी सोलमा जम्मा भएका नेपाली हरु नेपाल बाट आएका कलाकारहरुको साथमा झुमेर भरपुर मनोरंजन लिएका हुन्l बिभिन्न संस्थाको आयोजनामा यहाँ रहेका नेपाली हरुलाई सांगीतिक माहोल प्रदान गर्न कोरिया आएका करिब ३…