धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

१८ वैशाख, जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवार छन् । सोमबार दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । टिपरको […]

सम्बन्धित सामग्री

धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

कोशी राजमार्गको धरान–धनकुटा खण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी-६ स्थित चारखोलेमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

गोदावरी टिप्परको ठक्करबाट बालकको मृत्यु, राजमार्ग तनावग्रस्त

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–७, लालपुरमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ।  सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले अटोरिक्सालाई ठक्कर दिँदा स्थानीय करिब तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको हो। टिप्परको...

स्थानीय र प्रहरीबीच झडप हुँदा कैलालीको हरैया तनावग्रस्त

काठमाडौं । बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ । अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले […] The post स्थानीय र प्रहरीबीच झडप हुँदा कैलालीको हरैया तनावग्रस्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलालीको हरैया तनावग्रस्त, स्थानीय र प्रहरीबीच झडप

काठमाडौं– बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ । अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले […]

टिपरको ठक्करबाट बालकको मृत्यु

कन्चनपुर बेलौरी बजारमा शनिबार टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  बेलौरी नगरपालिका ४ मा पैदल

टिपरको ठक्करबाट बालकको मृत्यु

सर्लाही : सर्लाहीको बागमतीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आइतबार अपरान्ह ना ४ ख २३०५ नम्बरको टिपरको ठक्करबाट बागमती नगरपालिका १२ स्थित बथनीया निवासी ख्यालसाङ थिङका ५ वर्षीय छोरा आयुष थिङको घटनास्थलमै ज्यान गएको हो। कर्मैया हथिऔल क्षेत्रीय सडकखण्ड नजिकै भित्री सडकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कर्मैयाल...

टिपरको ठक्करबाट चितवनमा बालकको मृत्यु :: Pahilopost.com

चितवनः भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन्। बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा

टिपरको ठक्करबाट बालकको मृत्यु

चितवन । जिल्लाको भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।     इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने ...