कैलालीमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

गोदावरी नगरपालिका-७, हरैयामा बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको हो