प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु शितल निवासमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु राष्ट्रपतिको कार्यालय शितल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि बोलाएपछि उनीहरु शितल निवास पुगेका हुन्। प्रधानमन्त्री देउवासहित उपसभापति धनराज...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु शितल निवासमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन्। कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन्। राष्ट्रपति भण्डारीसँग भेट्न जानुअघि सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग बालुवाटारमा छलफल गरेका थिए। दुवै संसदले पारित गरेर जारी गर्न शीतल निवासमा पठाइएको […]