प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कठोर एवं दह्रो मुटु भएका राजनीतिज्ञ मानिन्छन् । तर, शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् […]

सम्बन्धित सामग्री

चिसो कपालमा तेल लगाउँदा...

- कतिपयले नुहाएपछि चिसो कपालमै तेल लगाएर बाहिर निस्कने गरेको देखिन्छ । तर, चिसो कपालमा तेल लगाउँदा नकारात्मक असर गर्छ ।  - नुहाएर वा बाहिर आकाशको पानीले भिजेको कपालमा तेल लगाउनु हुँदैन । चिसो...

चिसो कपालमा तेल लगाउनु घातक

कतिपय मानिस नुहाइसकेपछि चिसो कपालमै तेल लगाएर बाहिर निस्कने गर्छन् । तर, चिसो कपालमा तेल लगाउँदा नकारात्मक असर पर्छ । नुहाएर वा बाहिर आकाशको पानीले भिजेको कपालमा तेल लगाउनुहुँदैन । चिसो कपालमा तेल लगाउँदा...

चिसो पानीले नुहाउँनुका फाइदा

काठमाडौं – अब विस्तारै गर्मी मौसम सुरु भएको छ। प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मनपर्छ। सधैँ बिहान उठेर चिसो पानीले नुहाउने बानीले तनाव र चिन्ता कम गर्न मदत गर्छ। चिसो पानीले नुहाउँदा शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्छ। साथै चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउने चिकित्सकको भनाइ। चिसो पानीले नुहाउँदा शरीरमा रक्तसञ्चार […]

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएकाे छ। पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेकाे हाे।  ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा...

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

दाेधारा – कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो। ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्,’त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो।’ उनका अनुसार […]

हुस्सु र कुहिरोले चिसो बढ्यो

बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो।...

जब तापक्रम घट्छ, हामीलाई किन चिसो हुन्छ ? यसको वैज्ञानिक प्रक्रिया कस्तो हुन्छ ?

शरद ऋतु आइसकेको छ । हामीलाई चिसो लाग्न सुरु भइसकेको पनि छ । चिसो लाग्दा रौँ ठाडा हुन्छन् । नढाकिएका अंग कठ्याङ्ग्रिन्छन्, कान चिसा हुन्छन् । अर्थात् हामीलाई चिसो लागिरहेको छ । तर चिसो किन हुन्छ । कहिले धेरै नै चिसो हुन्छ, कहिले कम...तर किन ? यो कारणको प्राकृतिक प्रक्रिया के हो । आउनुहोस् चिसो लाग्नु पछाडिको वैज्ञानिक कारणबारे जानकारी लिऔँ ।सुरुमा त यो बुझ्नुहोस् कि सबैलाई एकनासले चिसो लाग्दैन । कसैलाई कम लाग्छ । कसैलाई बढी । कसैलाई लाग्दै लाग्दैन पनि । हरेक व्यक्तिलाई चिसो उसको शरीरको आन्तरिक क्

चिसो हावा र हुस्सुले जनजीवन कष्टकर

बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला य

राजु लामाले ल्याए गीत ‘चिसो चिसो’

लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्टका गायक राजु लामाको नयाँ रोमान्टिक गीत ‘चिसो चिसो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । लामो समयपछि गायक राजु लामाले रोमान्टिक शैलीको गीत ल्याएका हुन् । निरोज लामाको संगीत तथा बिर्खा गुरुङको शब्द गीतमा छ । गीतको म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रियारानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय छ । सियोन श्रेष्ठको कोरीयोग्राफी, रुपेश थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रुपेश थाप

चिसो बढेपछि पर्साका विद्यालय बन्द

वीरगञ्ज– पछिल्लो केही दिनदेखि मौसम प्रतिकूल भइ चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द गरिएका छन्। चिसो बढेसँगै जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो पालिकामा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। अत्याधिक चिसो भइ पठनपाठनमा समस्या भएपछि जिल्लाका पालिकाहरुले सूचना जारी गर्दै पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएका छन्। जिल्लाको पोखरिया नगरपालिका, जिरा भवानी गाउँपालिका, […]