काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न पुगेको छ । पार्टी सभापति देउवालाई भेट्न महाराजगञ्जमा उनीहरू पुगेको शेखरको सचिवालयले जानकारी दिएको छ । शेखरको सचिवालयका अनुसार सहममन्त्रीहरू बद्रीप्रसाद पाण्डे,जीवन परियार नेता बिमलेन्द्र निधि सहित लिएर शेखर शेरबहादुर निवास पुगेका हुन् । यता कांग्रेसका ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले भने ९ वटा समूह बनाएर […]
काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर परिस्थितिमा रहेको भन्दै पार्टीका सबै सदस्य, पदाधिकारी र प्रतिनिधिहरूलाई एकता र संयम अपनाउन हार्दिक अपील गरेका छन्। पत्रमा खड्काले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन लागेको स्मरण गराउँदै, चुनाव मार्फत संविधान र लोकतान्त्रिक व्यवस्था मजबुत बनाउन पार्टी एकतामा सबैले सहयोग गर्नुपर्ने बताए। साथै, […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ ।
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र पार्टी पदाधिकारीहरूलाई निवासमा झिकाएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चौधौँ महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको कार्यसमितिविरुद्ध बुहमत महाधिवेशन प्रतिनिधि जुटाएपछि संकटमा परेका देउवाले छलफल तीव्र पारेका हुन् । उनले पदाधिकारी र कानुन व्यवसायीलाई छलफलका लागि महाराजगञ्जस्थित निवासमा बोलाएका हुन् । सभापति देउवाले सोमबार […]
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने […]