काभ्रेस्थली घटना अपडेट : प्रहरीले फेला पार्‍याे ४ पेजको ‘सुसाइड नोट’

दिनेश पाण्डे परिवारकै बीभत्स हत्या भएको घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ पनि भेट्टाएको छ  ।

सम्बन्धित सामग्री

काभ्रेस्थली घटना : के दिनेश आफूमात्रै आत्महत्या गर्न चाहन्थे ?

१८ साउन, काठमाडौं । प्रहरी अधिकृतहरूका अनुसार तारकेश्वर नगरपालिका-२, काभ्रेस्थलीमा परिवारका तीन सदस्यको हत्यापछि दिनेश पाण्डे स्वयम्ले आत्महत्या गरेको विषयमा अब कुनै शंका रहेन । यो निष्कर्षका लागि प्रहरीले पाण्डेले लेखेको ‘लामो सुसाइड नोट’लाई प्रमुख आधार मानेको छ । घरमा अन्य व्यक्तिको प्रवेश नहुनु, दिनेशले झुण्डिने प्रयास गरेको संकेत देखिनु र घटनामा प्रयोग भएका हतियार […]

काभ्रेस्थली घटना : 'सुसाइड नोट' को सारांश, आर्थिक पाटोदेखि सम्बन्धमा खटपट

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला पर्‍यो। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको हत्या भएको अवस्थामा…

काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो ‘सुसाइड नोट’

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको घटनामा प्रहरीले ‘सुसाइड नोट’जस्तो डकुमेन्ट फेला पारेको छ । हत्यापछि आत्महत्याको प्रारम्भिक आशंका गरेको प्रहरीले भेटिएको डकुमेन्ट सुसाइड नोट नै भएको दाबी गरेको छ । ‘घटना चारै जनाको हत्याजस्तो देखिँदैन । हत्यापछि आत्महत्या जस्तो भएकाले यो ३/४ पेजमा लेखिएको डकुमेन्ट सुसाइड नोट नै हो’, घटनास्थलमा […]