वीरगंज : पर्सामा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ। पर्साका चार वटै क्षेत्रको मतदगणनाका लागि बिहान १० बजेदेखि सर्वदलीय बैठक बसिरहेको छ।
वीरगंजको श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यमिक विद्यालयमा मतगणना गरिने छ। बैठकपछि मतगणना सुरु गरिने पर्साका मुख्य निर्वाचन अधिृकत नागेन्द्रलाल कर्णले जानकारी दिए।
मतगणनाका लागि तारजाली