धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक

धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताए ।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजक मुख्य ११ खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा रूपान्तरणको खाँचो भएको बताएका छन्। सरकारले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिने तयारी थालेको छ। नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान माघ१३ गतेदेखि सुरु हुँदैछ। ६ महिनाभित्र अवैध रुपमा बस्ने २५१विदेशी नागरिक नेपालबाट निष्काशन गरिएको छ। काडमाडौं महानगरले न्यूरोड क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

न्युरोडमा पार्किङ हटाएपछि व्यापारीहरू आन्दोलित, कर नतिर्ने चेतावनी

काठमाडौँ - न्युुरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् ।  महानगरले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका हुन् । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर वि...

पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक

कास्की- पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृ...

महानगरको निर्णयविरुद्ध व्यापारीले गरे बजार बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णय विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले जानकारी गराउनुभयो । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको व्यापारीको गुनासो छ । महानगरपालिकाले […]

पार्किङ निषेधको विरोधमा विराटनगर बजार बन्द

महानगरपालिकाले विकल्प नदिई बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएको भन्दै विराटनगरका व्यापारीहरूले विराटनगरको मुख्य बजार बन्द गरेका हुन्।...

महानगरले पार्किङ रोकेपछि बागबजारका व्यवसायी आन्दोलित (तस्बिरहरु)

काठमाडौँ – राजधानीको बागबजारमा सडकमा सवारीसाधन पार्किङ गर्न नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन्। काठमाडौँ महानगरपालिकाले सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि बिहीबार उनीहरु महानगरविरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएका हुन्। बागबजार क्षेत्रमा व्यवसाय गर्नेहरुदेखि लिएर कार्यालय सञ्चालन गर्नेहरु, स्थानीय तथा कामविशेषले पुग्नेहरुले पनि सडकमै सवारीसाधन पार्किङ गर्दै आएका थिए। त्यसमा महानगरले कडाइ गरेको हो।

पार्किङ माग गर्दै बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिए

१५ मंसिर, काठमाडौं । सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरु बताउँछन् । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय […]

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।