काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले सुन तस्करी प्रकरणको अनुसन्धानको गति सुस्त भएकोमा उनले शंका गरेका छन् । सिवाकोटीले गृहमन्त्री श्रेष्ठले संदिग्धहरुप्रति अतिरिक्त मोह पनि देखाएको आरोप लगाएका छन् । उनले यतिको नैतिक प्रश्न उठिसकेपछि गृहमन्त्री श्रेष्ठलाई पदमा बसिरहन मिल्छ ? भन्दै […]
काठमाडौं : मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन्।चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन्।मानव मस्तिष्कको जीन प्रत्यारोपण भएपछि बाँदरहरू केही बुद्धिमान भएको उनीहरूको दाबी छ। तर केही संस्थाहरूले यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाएका छन्।
अघिल्लोपटक प्रश्न उठ्नासाथ न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोड्ने घोषणा गरेका थिए, यसपालि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि अधिवक्ताहरूले निरन्तर प्रश्न उठाएका छन्, उनीहरू प्रधानमन्त्रीको तत्कालीन दल नेकपा खारेज गर्ने...
आफू संलग्न परिषद्ले बनाएको न्यायाधीश इजलासमा बस्दा न्यायिक स्वच्छता धमिलिने भन्दै खरेलको नियुक्तिकै बेलासमेत उनको इमानमाथि प्रश्न उठाएका थिए । आज तोकिएको संवैधानिक इजलासमा खरेल संलग्न परिषद्ले छनाेट गरेका मल्लसहित विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा गरी तीन जना न्यायाधीश छन्
प्रधानन्यायाधीश गोपाल पराजुली बेञ्च तोकेर शुक्रबार रुकुम पुगेका छन्। रुकुम टुक्रिएर बनेको ७७ औँ जिल्लामा नयाँ जिल्ला अदालत उद्घाटनका लागि उनी रुकुमकोट पुगेका हुन्। सर्वोच्चले गत बुधबार पराजुलीको नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाएपछि कतिपय कानून व्यवसायीले नैतिक प्रश्न उठाएका थिए। उनीहरूले सर्वोच्चले पराजुलीको कागजपत्र छानबिन गर्न लागेकाले आफू विरुद्धको मुद्दामा उनले इजलास तोक्न नमिल्ने बताएका…