लेखनाथ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद शंकर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरूको साझा प्रयास आवश्यक भएको बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, ‘देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई ८० अर्ब दिन बाँकी छ, […]