कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गतेसम्मका लागि स्थगित

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्नेगरि स्थगित भएको छ। आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो। आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका थिए। जवाफका क्रममा […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो, अब पुस २८ गते बस्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेर अब पुस २८ गते अपरान्ह एक बजे बस्ने भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठक पुस २२ गते राखिएको थियो। प्रतिनिधि सभाको अधिवेशन पुस २५ गतेबाट प्रारम्भ हुने भएपछि केन्द्रीय कार्यसमिति बैठक सार्नु परेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। यस्तै कांग्रेसको संसदीय दलको बैठक पुस २३ बस्ने उनले जनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज समापन हुने

काठमाडौं, असार ३२। सोमबारदेखि नारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूले गरेका कामका बारेमा जवाफ दिने […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २७ असार ।  सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ ।  बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ। साथै, चुनावी तालमेल, निर्वाचन प्रचारप्रसारको समीक्षा, उम्मेदवारलाई टिकट वितरण...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि निरन्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रवार पनि निरन्तर छ। बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको हो। बिहीबारको बैठकमा उपसभापति एवं अन्य राजनीतिक...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने

काठमाडौं, साउन २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा अहिले ११ बजे बैठक बस्न लागेको हो । तोकिएको समयमा महाधिवेशन हुने सम्भावना नदेखिपछि सोहि विषयमा छलफल गर्न बैठकले आजपनि निरन्तरता पाएको हो । क्रियाशील सदस्यता लगायतका विवादकै कारण महाधिवेशन पुनः अनिश्चित […]

कोरोना महामारीका कारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आज बुधवार बस्ने गरी तय भएको बैठक कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । महामन्त्री खड्काले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बढ्दो कोरोना संक्रमण महामारीका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय, अर्काे बैठक बस्ने मितिको जानकारी पछि गराइने ।’ बैठकका लागि कांग्रेसले सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरेको भएपनि बैठक स्थगित गरिएको छ । ...