साताको कार्टुन : घोषणामा सीमित घोषणापत्र

स्थानीय तहको निर्वाचनको निर्वाचन नजिकिएसँगै केन्द्रदेखि स्थानीय तहसम्म दलहरुले मतदाता धमाधम रिझाउन घोषणापत्र सार्वजनिक गरिरहेका छन् । कसैले यसलाई संकल्प पत्र भनेका छन् भने कसैले यसलाई प्रतिबद्धता पत्रको नाम दिएका छन् ।विगतमा पनि दलहरुले घोषणापत्र सार्वजनिक त गरेकै हुन् । तर ती घोषणापत्र कागजको खोस्टामा मात्र सीमित बने । यसपटक दलले गरेका प्रतिबद्धता र संकल्प कति पुरा होलान्, त्यो चाहिँ हेर्न बाँकी रहेको छ । 

सम्बन्धित सामग्री

आजको कार्टुन

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्।

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्