एजेन्सी । जापानकी राजकुमारी माकोले यहि अक्टोबर २६ मा आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन् । राजकुमारी माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह गर्ने बताएकी थिइन् । तर विभिन्न कारणले उनीहरूको विवाह सर्दै आएको थियो । राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह गर्ने उनको यो निर्णयसँगैै माकोले राजकुमारीको उपाधि […]