प्रारम्भःन्यायालय अत्यन्त स्वच्छ हुनुपर्छ । नेपाल जस्तो संवैधानिक सर्वोच्चता भएको देशमा न्यायालयको स्वच्छता र निष्पक्षताबाटै लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्छ । बहुदलीय लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल र यस्ता दलबाट निर्वाचित भई सरकारमा पुगेकाहरू पूर्वाग्रही र पक्षपाती तवरले प्रस्तुत भएका प्रशस्त उदाहरणहरू विकसित र विकासोन्मूख दुवै प्रकारका देशहरू पाइएका छन् । यही कारणले लोकतान्त्रिक शासन प्रणालीमा […]
The post न्यायमूर्तिप्रति बढ्दो जनआक्रोश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.