इनमको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले राखेको जानकारी छैन : प्रवक्ता पोखरेल

सरकारका प्रवक्ता सस्मित पोखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग राखिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।