अमेरिकाबाट आइपुग्यो पहिलो लटको स्वास्थ्य सामग्री सहयोग

अमेरिकाले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आपतकालीन सहयोगस्वरुप पहिलो लटको स्वास्थ्य सामग्री शनिबार काठमाडौं ल्याइपुर्‍याएको छ ।

सम्बन्धित सामग्री

फ्रान्सले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडौं :  फ्रान्सले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। आज विहान आइपुगेको स्वास्थ्य सामग्रीमा ५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास र १४ रेस्पिरेटर्स मास्क छ।फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।

स्वीट्जरल्यान्ड सरकारले पठाएको ९४ करोड बराबरको सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं : कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वीट्जरल्यान्ड सरकारले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ।८० लाख अमेरिकी डलर अर्थात करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुगेको हो। उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।नेपालले गरेको आग्रह अनुसार स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको नेपालस्थित स्विज राजदूतवासले जनाएको छ।स्वास्थ्य सामग्रीमा ४० थान